‘अब एनआरएन लगानीको मुनाफा सहजै विदेश लैजान सकिन्छः कुमार पन्त (अन्तर्वार्ता)

चैत १५ र १६ गते काठमाडौँमा सम्पन्न लगानी सम्मेलनबाट सुखी नेपाली समृद्ध नेपालको नारा बोकेको वर्तमान केपी ओली नेतृत्वको सरकारले केही लगानीको प्रतिबद्धता जुटाएको छ । लगानी सम्मेलनबाटै सरकार र गैरआवासीय नेपाली सङ्घ (एनआरएन) बीच नेपालमा १० अर्ब लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ । नेपालमा एनआरएनको लगानी, सम्भावना र चुनौती के छन् ? एनआरएनले ‘इन्फ्रास्ट्रक्चर … Continue reading ‘अब एनआरएन लगानीको मुनाफा सहजै विदेश लैजान सकिन्छः कुमार पन्त (अन्तर्वार्ता)